कात्तिक १ गते,काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ । विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल पूर्ण पाठ हेर्नुहोस ...
कात्तिक १ गते, काठमाडौं - उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण पूर्ण पाठ हेर्नुहोस ...
असोज ३० गते,काठमाडौँ-नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ। ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७ रनले हराएपछि नेपालले विश्वकपमा स्थान बनाएको हो। नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो। नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलको थियो। नेपालले लगातार दोस्रो पटक पूर्ण पाठ हेर्नुहोस ...
कात्तिक १ गते,काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्नताजा समाचार
काठमाडौंका यी स्थानमा भेला र प्रदर्शन गर्न नपाइने
असोज ३० गते,काठमाडौँ-नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ। ओमानमा जारीखेलकुद
नेपाल भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकपमा छनोट
साउन १७ गते,काठमाडौं -केही महिनाअघि शारदाले बैङ्कक जाने बेलामा त्यहीँकीबिचार
केही खाने कुरा जस्को प्रयोगले महँगो क्याप्सुल खानु पर्दैन